केन्द्रीय संस्करण

‘महरा सर जिन्दावाद, एमसीसी मुर्दावाद !’

person explore access_timeफागुन ५, २०७६ chat_bubble_outline0

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराका समर्थकले डिल्लीबजार कारागार बाहिर एमसीसीविरुद्ध मुर्दावादको नारा लगाएका छन् । 

सोमबार अदालतको आदेशपछि डिल्लीबजार कारगारबाट रिहापछि स्वागत गर्न पुगेका महराका समर्थक तथा नेकपाका कार्यकर्ताले ‘महरा  सर जिन्दावाद, एमसीसी मुर्दावाद’ भन्ने नारा लगाएका हुन् । 

जिल्ला अदालत काठमाडौँको आदेशमा उनी रिहा भएका हुन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.