‘महरा सर जिन्दावाद, एमसीसी मुर्दावाद !’
सोमबार, ०५ फागुन २०७६, १७ : ११

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराका समर्थकले डिल्लीबजार कारागार बाहिर एमसीसीविरुद्ध मुर्दावादको नारा लगाएका छन् ।
सोमबार अदालतको आदेशपछि डिल्लीबजार कारगारबाट रिहापछि स्वागत गर्न पुगेका महराका समर्थक तथा नेकपाका कार्यकर्ताले ‘महरा सर जिन्दावाद, एमसीसी मुर्दावाद’ भन्ने नारा लगाएका हुन् ।
जिल्ला अदालत काठमाडौँको आदेशमा उनी रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?