केन्द्रीय संस्करण

महरा डिल्लीबजार कारगारबाट खुमलटारतिर लाग्दा जे देखियो (फोटोफिचर)

person explore access_timeफागुन ५, २०७६ chat_bubble_outline0
तस्बिरहरु : कृष्ण खड्का, सुजन पन्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएलगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा निजी निवास खुमलटार लागेका छन् ।

डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा सोमबार रिहा भएका हुन् । डिल्लीबजार कारगारबाट बाहिरिएर रातो कार चढेर  महरा खुमलटारतिर लाग्दा देखिएका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.