शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पूर्वै धरान’मा अभिषेक र एलिनाको रोमान्स

सोमबार, ०५ फागुन २०७६, १४ : ४२
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । गायक विशाल रायमाझीको नयाँ गीत ‘पूर्वै धरान’ सार्वजनिक भएको छ । हरिमाया रायमाझीको शब्द, विशाल रायमाझीको लय रहेको गीतमा विशाललाई हरिमाया रायमाझी र सर्मिला रायमाझीले स्वरमा साथ दिएका छन् ।

गीतको आकर्षक भिडियोसमेत बनेको छ । भिडियोमा नक्कली अनमोल केसीको रुपमा केही पहिले युट्युवमा भाइरल   अभिषेक श्रेष्ठ र एलिना रायमाझीको अभिनय रहेको छ ।  राजकुमार मगरको निर्देशन रहेको भिडयोमा सागर गौतमको छायाँकन र राजकुमार मगरकै स्म्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप