छोरी बलात्कार आरोपीद्वारा प्रहरी हिरासतमै आत्महत्या
आइतबार, ११ भदौ २०७४, १७ : २८
सुनसरी–आफ्नै छोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक ब्यक्तिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमै झुण्डीएर आत्महत्या गरेका छन् ।
खोटाङ दिप्सुङ घर भई धरान–५ देउरालीमा बस्दै आएका ३३ बर्षिय श्रीधन विश्वकर्माले आईतबार बिहान आत्महत्या गरेका हुन् ।
घरमा कोही नभएको मौकामा आफ्नौ १२ बर्षिया छोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा बिश्वकर्मालाई भदौ ४ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनी बिरुद्ध छोरी र श्रीमतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । यसैबिच इलाका प्रहरी कर्यालय धरानले घटनाका बिषयमा हिरासतभित्र रहेका थुनुवा र ड्युटीमा रहेका प्रहरीसँग आबश्यक सोधपुछ सुरु गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान टोली खटाइने प्रहरी प्रमु्ख एसपी बिद्यानन्द माझिले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र नवप्रवेशी केप भर्डे आज भिड्दै, यस्तो छ दुवै टोलीको अवस्था
-
मधेस सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
विकास निर्माणका काम अनुगमन गर्न मधेस सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याउने
-
मधेसका पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने
-
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्
-
मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण