टाटा नेक्सन परिवारले मनायो भ्यालेन्टाइन नाइट
आइतबार, ०४ फागुन २०७६, १८ : ४१
काठमाडौं–टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाइन डे को कार्यक्रम सम्पन्न गरेको छ ।
भ्यालेन्टाइन डे विशेष– अ नाइट टु रिमेम्बर कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि नाइट आउट वीथ नेक्सन नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
आफ्नो ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रम स्थलमा ग्राहकले सपरिवार चडेर आएको टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने