शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको हटियामा गुहेश्वरी फाइनान्सको एक्सटेन्सन काउन्टर

आइतबार, ०४ फागुन २०७६, १८ : ०५
आइतबार, ०४ फागुन २०७६

मकवानपुर– गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले मकवानपुर स्थित हटियामा आफ्नो एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । 

काउन्टरको हेटौंडा उप–महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष राम कृष्ण कोइराला र यस संस्थाका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप