केन्द्रीय संस्करण

मकवानपुरको हटियामा गुहेश्वरी फाइनान्सको एक्सटेन्सन काउन्टर

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0

मकवानपुर– गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले मकवानपुर स्थित हटियामा आफ्नो एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । 

काउन्टरको हेटौंडा उप–महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष राम कृष्ण कोइराला र यस संस्थाका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...