नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना हेर्नुहोस्
शुक्रबार, ०२ फागुन २०७६, ०८ : ५३
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले फागुन २२ भित्र आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
सत्ता समीकरण तीन वर्षसम्म चल्छ : महामन्त्री थापा
-
नेपालको पर्यटन क्षेत्रमा सन् २०३० सम्म कसरी नयाँ आयाम ल्याउन सकिन्छ ? ||LIVE||
-
यो देश बनाउन विश्वविद्यालयमा पढ्नैपर्दैन, दिव्योपदेश पढे पुग्छ
-
प्रेस चौतारी नेपालद्वारा ११ बुँदे काठमाडौँ घोषणापत्र जारी
-
सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु