शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना हेर्नुहोस्

शुक्रबार, ०२ फागुन २०७६, ०८ : ५३
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । 

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले फागुन २२ भित्र आवेदन दिन सक्नेछन् ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप