नेपाल वायुसेवा निगमले माग्यो १८ पदमा १५९ कर्मचारी (सूचनासहित)
शुक्रबार, ०२ फागुन २०७६, ०८ : ३९
काठमाडौँ । नेपाल वायुसेवा निगमले विभिन्न १८ पदमा १५९ जना कर्मचारी माग गरेको छ । निगमले खुल्ला तथा समावेशी प्रावधानमार्फत स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
निगमले शुक्रबार जारी गरेको सूचनाअनुसार सिनिरयर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ प्राविधिक, लेखा सहायकलगायतका पदमा दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
-
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
सत्ता समीकरण तीन वर्षसम्म चल्छ : महामन्त्री थापा
-
नेपालको पर्यटन क्षेत्रमा सन् २०३० सम्म कसरी नयाँ आयाम ल्याउन सकिन्छ ? ||LIVE||
-
यो देश बनाउन विश्वविद्यालयमा पढ्नैपर्दैन, दिव्योपदेश पढे पुग्छ
-
प्रेस चौतारी नेपालद्वारा ११ बुँदे काठमाडौँ घोषणापत्र जारी