शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुले जिम्मा लिनुपर्छ:  सरिता गिरी

मङ्गलबार, २८ माघ २०७६, १५ : १७
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताए ।

‘हमारे दलके संघीय परिषदके नेता पूर्व प्रधानमन्त्री माननीय बाबुराम भट्टराईके भि इस विवादमा नाम ताना जारहा हे । और तो कुले ढंगसे चारौं चरफ बोल रहें हे कि मेरा नाम आरहा हो तो क्या हो गा इस मुद्दाका जाँचबुझ हो । और मे आग्रह कर्ति हुँ सभी प्रधानमन्त्री से अगर उनले क्याबिनेटके निर्णय के आधार पे गृहमन्त्री या अन्य कोइ उनके निचेके मत्रालयके मन्त्री या पदाधिकारी या कर्मचारी अगर उनपे मुद्दा चला हे तो आज ए उनका नैतिक दायित्व बन्ता हे के ओ सारे संसार जनताके आगे इस सदनके आगे आकर और कहे कि नहि अगर मेरे क्याबिनेट के निर्णय के कारण चाहे ओ नीतिगत हो वा कानूनी हो ओ फैसला तो अदालत करेगा, ओ फैसला विशेष अदालत करेगा । मे आग्रह कर्ता हुँ उस निर्णयको जनताके बीचमे लाया जाए औंर उसके छानबिन हो ।’, उनले भने ।

चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुर्लाइ स्वदेश फर्काउने विषयमा संसदमा जुन आवाज उठ्नुपर्ने बेला लगातार संसद अवरुद्ध हुनु दुःखद भएको उनले बताए । जीवन मरणको अवस्थामा रहेका निर्दोष व्यक्तिहरुको उद्धारका लागि उनले सरकारको ध्यानाकर्षण समेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप