ओस्कारका आकर्षणः उत्कृष्ट पहिरनमा देखिएका सेलिब्रिटी
आइतबार अपरान्ह एकेडेमी अवार्डको रेड कार्पेटलाई पानीले निथ्रुक्कै भिजाएपनि यहाँ उपस्थित सेलिब्रिटी भने निकै चम्किए ।
रेने जेलवेगर र चार्ली थेरोनले कालो र सेतो गाउनमा आफ्नो उपस्थिती जनाए ।
उनीहरुसँगै स्कार्लेट जोनसन र मार्गोट रोबीको गाउन पनि चर्चाको केन्द्रमा रह्यो ।
पोनेलोज क्रुज बायाँ, सिन्थीया इरिभो दायाँ
रेनी अर्मानी प्रिभे पहिरन
लेगी
चार्लाइज आफ्नी आमा जेर्दासँग एकेडेमी अवार्डमा उपस्थित भइन्
स्कार्लेट
स्कार्लेट आफ्ना प्रेमीसँग
मार्गोट रोबी
जिना देभिस (बायाँ) मार्गरेट क्वाले (बीचमा) जेजी बित्ज्स दाँयाले कालो गाृउन रोजे
रुनी मारा (बायाँ) र नाताली पोर्टम्यान (दायाँ)
क्याट्रियोना बाल्फे (बायाँ), लाउरा डर्न (बीचमा) गाल ग्याडोट (दायाँ)
सावेइर्स रोनन (बायाँ), ओलिभिया कोलम्यान (बीचमा) केली म्यारी ट्रान (दायाँ)
लुसी बोइनटोन (बायाँ), बिनी फेल्डिस्टीन (बायाँको बीचमा), बिली एइलिस (दायाँको बीचमा) लिया सेडक्स (दायाँ)
लियोनार्दो डिक्याप्रियोकी प्रेमिका तथा मोडल नायिका क्यामिला मोरोन (दायाँ) र साल्मा हयेक (बायाँ)
मोली सिम्स (दायाँ), ब्रि लार्सन (दायाँको बीचमा) स्यान्ड्रा ओह (बायाँको बीचमा) रेबेल विल्सन (बायाँ)
केटलिन डेभर (बायाँ) अमेरिका फेरारा (बीचमा), क्रिसी मेत्ज (दायाँ)
इडिना मेन्जेल (बायाँ) जुलिया बटर्स (बीचमा) रेगिना किङ्ग (दायाँ)
भिक्टोरिया सिक्रेट एन्जल लिली एल्ड्रिज
बिल्ली पोर्टर
ब्राड पिट (बायाँ), रामी माकेल (दायाँको बीचमा), लियोनार्दो डिक्याप्रियो (दायाँको बीचमा) जोआक्विन फोनिक्स (दायाँ)
गायिका गीत लेखिका औरोरा एक्सनेस (बायाँ) ब्ल्याक चाइना (दायाँ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘मायावी’बारे राजेश हमाल : फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्छ
-
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?
-
ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध
-
चरनका लागि राखिएका मौरी