आज डलरदेखि रियालसम्मको कति छ भाउ ?
सोमबार, २७ माघ २०७६, ०८ : ०८
नेपाल राष्ट्र बैंकले सोमबार (माघ २७) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ७० पैसा र बिक्रीदर १२५ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो
-
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
-
भारतले भन्यो– नेपाल–बंगलादेश विद्युत् व्यापारले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउने छ
-
गहना चोरीको आरोपमा दुई जना पक्राउ
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
बाकुमा रहँदा के-के गरे राष्ट्रपतिले ?