शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, २४ माघ २०७६, १५ : ३३
शुक्रबार, २४ माघ २०७६

कञ्चनपुर ।१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्बास नगरपालिका-१ गणेशबस्ती बस्ने बिजय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लालझाडी गाउँपालिका-३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप