शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ काठमाडौँमा आज फलफूत तथा तरकारीको भाउ (मूल्य सूचीसहित)

शुक्रबार, २४ माघ २०७६, ०८ : ४९
शुक्रबार, २४ माघ २०७६

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित तरकारी बजारले तोकेको तरकारीको खुद्रा मूल्यअनुसार  शुक्रबार नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकिलो रु ८० र न्यूनतम रु ७० रहेको छ । यस्तै ठूलो गोलभेडा (भारतीय) को पनि मूल्य समान रहेको छ । 

यसैगरी सानो गोलभेडाको खुद्रा मूल्य प्रतिकिलो अधिकतम रु ४० र न्यूनतम रु ३० रहेको छ । आलु रातो प्रतिकिलो अधिकतम ५० र न्यूनतम ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो १०० र न्यूनतम ९०, काउली(स्थानीय) अधिकतम रु ६० र न्यूनतम रु ५० रहेको छ । 

यसैगरी हरियो खुर्सानीको अधिकतम रु ८० र न्यूनतम रु ७० रहेको कालीमाटी फलफूल तथा बजार बिकास समितिले जनाएको छ । 

यसैगरी केरा दर्जनको औसत मूल्य ९५, लोकल काँका्रे एक किलोको औषत मूल्य रु १६० मूल्य तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप