शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा कामना सेवाको ११८ औं शाखा सञ्चालन

मङ्गलबार, २१ माघ २०७६, १८ : ५१
मङ्गलबार, २१ माघ २०७६

बुटवल– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजन चोकमा ११८औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।  

होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप