शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपियन युनियनबाट अलग भएपछि बेलायतको भविष्य कस्तो होला ? (भिडियो)

आइतबार, १९ माघ २०७६, १९ : २१
आइतबार, १९ माघ २०७६

लन्डन । सन् २०२० को जनवरी ३१ तारिखबाट युरोपियन युनियनबाट बेलायत औपचारिक रुपमा अलग भैसकेको छ । 

अबको  बाँकी एघार महिना अर्थात ३१ डिसेम्बर २०२२० सम्म संक्रमणकालिन अवस्था रहनेछ  । अब बेलायतको भविष्य कस्तो हुनेछ भन्ने बारेमा सबैको चासोको विषय बन्नु स्वभाविक नै हो । एक लाख भन्दा बढी नेपालीहरु बसोवास गर्दै आएको बेलायतको भावी अवस्थाले नेपालीहरुलाई पनि निकै ठूलो असर पर्न सक्छ ।

तत्कालीन रुपमा सामान्य समस्या भए पनि भविष्य भने राम्रै हुन् सक्ने केहि विज्ञहरुले अनुमान लगाएका छन् ।लण्डनस्थित अर्थ ब्यबस्थापनबिद् बिकल आचार्य केही वर्ष बेलायतको अर्थतन्त्रमा संकट परे पनि कालान्तरमा फाइदा नै पुग्ने बताउँछन् ।
उनको भनाइ भिडियोमा हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप