अनुशासन आयोगले नेकपाका केन्द्रीय नेताको सम्पत्ति छानविन गर्ने
आइतबार, १९ माघ २०७६, १६ : २६
काठमाडौ । नेकपाले केन्द्रीय नेतृत्वको सम्पत्ति छानबिन गर्न अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ ।
जारी केन्द्रीय समितिको बैठकले नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठकमा नेताहरु सम्पत्ति कमाउने होडवाजीमा लागेको तथा पार्टी पुँजीपति वर्गको कव्जामा पुगेको भन्दै नेताहरुको सम्पत्ति छानविन र सार्वजनिक गर्नुपर्ने माग उठेको थियो ।
नेकपाको अनुशासन आयोगको अध्यक्ष अमृत बोहरा हुन् । यस्तै, नेकपाले २०७७ को चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठक तीनै तहका सरकार सञ्चालनमा समन्वय गर्न समिति निर्माण गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : मार्को रुबियो
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण