मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमिः मन्त्री अर्याल

शनिबार, १८ माघ २०७६, २० : ४६
शनिबार, १८ माघ २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सही बाटोमा लैजान सङ्गीतले भूमिका खेल्ने बताएकी छिन् । 

कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति सङ्ग्रह ‘म हुँ सुन्दर नेपाल’को आज लोकार्पण गर्दै उनले  गण्डकी प्रदेशलाई लोक संस्कृतिको उर्वर भूमि घोषणा गर्न तयार रहेको जानकारी दिइन् ।   

परिवर्तनका  सङ्गीत क्षेत्रको भूमिका रहेको मन्त्री अर्यालले उल्लेख गर्दै कला, संस्कृतिमा लागेका युवाको संक्षण गर्न सरकारले प्राथमिकता दिएको छ ।  कलाकार  नौवागेले २०६४ सालदेखि  आफू निरन्तर कला क्षेत्रमा क्रियाशील रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप