शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० नम्बर टोलीको नेता युवराज चौलागाई

शुक्रबार, १७ माघ २०७६, ११ : ३६
शुक्रबार, १७ माघ २०७६

काठमाडौ । नेकपाको जारी केन्द्रीय समिति बैठकको समुहगत छलफलका लागि १० नम्बर टोलीको समुह नेता युवराज चौलागाई छानिएका छन् । 

बिहीबार १० नम्बर समुहको टोली नेता चयनमा विवाद भएपछि शुक्रबार चौलागाई टोली नेता चयन भएका हुन् ।

नेता युवराज ज्ञवालीले शुक्रबार बिहान सहमतिका आधारमा चौलागाईलाई टोली नेता चयन गरेको र उनलै समुहमा भएको छलफलको निश्कर्षको प्रस्तुति दिने जानकारी दिए ।

बिहीबार सो समुहको टोली नेता चयनमा विवाद भएपछि लागि नेताहरु युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारीले सहजीकरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप