शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग (सूचनासहित)

शुक्रबार, १७ माघ २०७६, ०८ : २१
शुक्रबार, १७ माघ २०७६

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप