शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

बिहीबार, १६ माघ २०७६, २१ : ४५
बिहीबार, १६ माघ २०७६

काठमाडौं । स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही वुटवल उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २७ वर्षीय पारस श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

 बा. ६८ प ४४४७ नम्बरको स्कुटर चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप