सिर्जना यात्राको तेस्रो श्रृंखला
बिहीबार, १६ माघ २०७६, ०१ : ५५
नियमित रुपमा प्रत्येक महिनाको तेस्रो शुक्रबार दिउँसो २ बजे देखि ४ बजे सम्म भइरहेको सिर्जना यात्राको तेस्रो श्रृंखला यही माघ १७ गते पारिजात स्मृति केन्द्र म्हयपिमा हुने भएको छ ।
उक्त कार्यक्रममा आठवटा गीत र आठवटा कविता प्रस्तुत हुनेछन ।
पारिजात स्मृति केन्द्र, सार्थक जनसंगीत प्रतिष्ठान , इसास किर्तिपुरको संयुक्त आयोजनामा पारिजात स्मृति केन्द्रको प्रेक्षालय म्हयपिमा हुने सो कार्यक्रममा कविहरु, नवीन प्रकाश श्रेष्ठ, अभय श्रेष्ठ, राज कुमार केसी, भिष्म उप्रेती, सुरेश किरण, प्रथा ओमकार, सुलोचना मानन्धर, लक्ष्मी मालीले कविता र ओम श्रेष्ठ, लक्ष्मी गुरुङ, रानीशोभा महर्जन, वीरप्रसाद भन्सारी, रामेश, रायन, सिन्धु जलेसा, जे. वि. टुहुरे, मधु गुरुङ र उदय श्रेष्ठले गीतहरु प्रस्तुत गर्नु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा