रोहित पर्सिजामा अनुबन्धित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहिच चन्द इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा जाकार्तामा अनुबन्धित भएका छन् । रोहितले बुधबार पर्सिजासँग दुई बर्षको लागि सम्झौता नविकरण गरेका हुन् । रोहित अब सन् २०२१ सम्म पर्सिजामा रहनेछन् ।
रोहितले पाउने पारिश्रमिक भने खुलाईएको छैन । यसअघि रोहितले सन् २०१३ मा लिगा वान क्लब पीएसपीएसबाट खेल्दै इन्डोनेसिया लिगमा प्रवेश गरेका थिए । उनी सन् २०१४ मा पर्सिजामा अनुबन्ध भएका थिए । चोटका कारण सन् २०१५ र २०१६ दुई सिजन खाली बसेका रोहितले सन् २०१८ देखि पर्सिजाबाट खेल्दै आएका थिए ।
सन् २०१८ मा पर्सिजा लिग च्याम्पियन बनेको थियो । रोहित त्यतिवेला सर्वोत्कृष्ट बर्ष खेलाडी बनेका थिए ।काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहिच चन्द इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा जाकार्तामा अनुबन्धित भएका छन् ।
रोहितले बुधबार पर्सिजासँग दुई बर्षको लागि सम्झौता नविकरण गरेका हुन् । रोहित अब सन् २०२१ सम्म पर्सिजामा रहनेछन् । रोहितले पाउने पारिश्रमिक भने खुलाईएको छैन । यसअघि रोहितले सन् २०१३ मा लिगा वान क्लब पीएसपीएसबाट खेल्दै इन्डोनेसिया लिगमा प्रवेश गरेका थिए ।
उनी सन् २०१४ मा पर्सिजामा अनुबन्ध भएका थिए । चोटका कारण सन् २०१५ र २०१६ दुई सिजन खाली बसेका रोहितले सन् २०१८ देखि पर्सिजाबाट खेल्दै आएका थिए । सन् २०१८ मा पर्सिजा लिग च्याम्पियन बनेको थियो । रोहित त्यतिवेला सर्वोत्कृष्ट बर्ष खेलाडी बनेका थिए ।