केन्द्रीय संस्करण

रोहित पर्सिजामा अनुबन्धित

person explore access_timeमाघ १५, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहिच चन्द इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा जाकार्तामा अनुबन्धित भएका छन् । रोहितले बुधबार पर्सिजासँग दुई बर्षको लागि सम्झौता नविकरण गरेका हुन् । रोहित अब सन् २०२१ सम्म पर्सिजामा रहनेछन् । 

रोहितले पाउने पारिश्रमिक भने खुलाईएको छैन । यसअघि रोहितले सन् २०१३ मा लिगा वान क्लब पीएसपीएसबाट खेल्दै इन्डोनेसिया लिगमा प्रवेश गरेका थिए । उनी सन् २०१४ मा पर्सिजामा अनुबन्ध भएका थिए । चोटका कारण सन् २०१५ र २०१६ दुई सिजन खाली बसेका रोहितले सन् २०१८ देखि पर्सिजाबाट खेल्दै आएका थिए । 

सन् २०१८ मा पर्सिजा लिग च्याम्पियन बनेको थियो । रोहित त्यतिवेला सर्वोत्कृष्ट बर्ष खेलाडी बनेका थिए ।काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहिच चन्द इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा जाकार्तामा अनुबन्धित भएका छन् । 

रोहितले बुधबार पर्सिजासँग दुई बर्षको लागि सम्झौता नविकरण गरेका हुन् । रोहित अब सन् २०२१ सम्म पर्सिजामा रहनेछन् । रोहितले पाउने पारिश्रमिक भने खुलाईएको छैन । यसअघि रोहितले सन् २०१३ मा लिगा वान क्लब पीएसपीएसबाट खेल्दै इन्डोनेसिया लिगमा प्रवेश गरेका थिए । 

उनी सन् २०१४ मा पर्सिजामा अनुबन्ध भएका थिए । चोटका कारण सन् २०१५ र २०१६ दुई सिजन खाली बसेका रोहितले सन् २०१८ देखि पर्सिजाबाट खेल्दै आएका थिए । सन् २०१८ मा पर्सिजा लिग च्याम्पियन बनेको थियो । रोहित त्यतिवेला सर्वोत्कृष्ट बर्ष खेलाडी बनेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...