केन्द्रीय संस्करण

ट्रिपरको ठक्करबाट युवकको मृत्यु भएलगत्तै युवतीले गरिन् आत्महत्या !

person explore access_timeमाघ १४, २०७६ chat_bubble_outline4

सुर्खेत । सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् ।

मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए ।

नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो । स्थानीयवासी र  मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोध गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 29, 2020, 9:52 p.m. रमेश शाही
    यो गलत समाचार हो यिनिहरु को माया त केही थियन यो गलत समाचार सच्याउनुहोस। यस्ता गलत भनाइ News बनाएर राख्न हुन्न।
  2.  0 Reply
  3. Jan. 29, 2020, 8:23 a.m. Prakash gc
    Eauta triparle galti garera manxe maro bhandaima sabai sadakai aabarudha garnu ali ramro hoina ki. Galti garnelai sajaya hos. Anayasai aru lai dukha na diyos
  4.  0 Reply
  5. Jan. 29, 2020, 8 a.m. Nayabichar
    Sarkar tipper Lai partibandh laga. !
  6.  0 Reply
  7. Jan. 29, 2020, 6:18 a.m. Sadim Mj
    पासा, ... माया सर्दै जानू समयकै खेल हो 😪😪 संसार छोड्नेहरु प्रति सुखावती भूवनमा वासको कामना ।।। ... समर्पित मन प्रति हार्दिक नमन ।। । सच्चाई जीवित रैछ ।
  8.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...