शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

मङ्गलबार, १४ माघ २०७६, १३ : ४९
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्माओलीको सम्बोधन सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउने बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए ।

उनले स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलव्धीहरु अघि बढ्ने समय भएको बताउँदै विधिता र बहुलता नेपालले छानेको व्यवस्था भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप