शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका ६ जना एसएसपीको बढुवा

सोमबार, १३ माघ २०७६, १९ : ०३
सोमबार, १३ माघ २०७६

काठमाडौं । सशस्त्र प्रहरीका ६ एसएसपीहरुको बढुवा सिफारिस भएको छ ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको वैठकले सशस्त्रका ६ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा सिफारीस गरेको हो ।

बढुवा सिफारिस हुनेमा एसएसपीहरु केवी ब्रमाचार्य, वंशिधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप