नवनिर्वाचित सभामुख सापकोटाले लिए शपथ, तस्बिर / भिडियोमा हेर्नुहोस्
सोमबार, १३ माघ २०७६, १२ : १७
१
संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन् ।
आइतबार सम्पन्न सभामुख पदका लागि निर्वाचनमा सापकोटाको विरुद्धमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।
हेरौँ तस्विर :














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण