शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

आइतबार, १२ माघ २०७६, १२ : २४
आइतबार, १२ माघ २०७६

काठमाडौँ । साताको पहिलो दिन आइतबार  सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आइतबार चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप