शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्षपछि महिलाको शरिरमा आउँछन् यी ६ परिवर्तन

शनिबार, ११ माघ २०७६, १७ : ०८
शनिबार, ११ माघ २०७६

उमेरसँगै महिलाको शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । आज हामी तपाईंलाई जो सुकै महिलाले २० वर्ष पार गरेपछि उनको शरिरमा कस्तो प्रकारको परिवर्तन आउँछन् भन्ने विषयमा यहाँ जानकारी दिइएको छ ।

तौल बढ्छः
उमेर २० पार छ भने महिलाको मेटाबोलिजम स्लो हुन्छ । यस कारण तौल बढ्ने समस्या हुनसक्छ ।

रौंः
२० वर्षपछि महिलाको छाती र पेटमा रौं आउन थाल्छन् ।

महिनावारीः
हर्मोनमा उतारचढाव हुने भएकाले महिला २० वर्ष काटेपछि महिनावारी सहि समयमा नहुन सक्छ ।

कपालमा असरः
२० वर्ष पार भएपछि हर्मोनमा परिवर्तन भएकाले महिलाको कपाल रुखो हुनसक्छ ।

डन्डिफोरः
महिलाको शरिरमा हर्मोनमा परिवर्तनका कारण डन्डिफोर र छाला रुखो हुने समस्या हुनसक्छ ।

प्रतिरोधात्मक क्षमता बढ्छः
२० वर्ष कटेपछि हर्मोन परिवर्तन हुने भएकाले महिलाको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

निप्पल पहिलेभन्दा भिन्न देखिनेः
यो परिवर्तन सबैमा हुन्छ भन्ने छैन । तर धेरैजसो युवतीको निप्पलको आकार र रङमा परिवर्तन आउन सक्छ । यसको आकार ठूलो हुनुका साथै यो अझै कालो देखिन्छ जुन निकै साधारण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप