शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिभिजनमा जागिर खुल्यो (सूचनासहित)

शुक्रबार, १० माघ २०७६, २२ : ५४
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । नेपाल टेलिभिजनले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
लोकसेवा आयोगको सहमति बमोजिम टेलिभिजनले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन १ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप