शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालिञ्चोकमा सुनिल र मरिस्काको रोमान्स

शुक्रबार, १० माघ २०७६, १८ : २९
शुक्रबार, १० माघ २०७६

काठमाडौं । सर्जक तथा गायक बसन्त थापाको लोकदोहोरी गीत ‘सयको गुन तिरौला हजारैले’ सार्वजनिक भएको छ । गीतमा वसन्त थापा र विष्णु माझीको स्वर रहेको छ । 

प्रल्हाद सुवेदीको शब्द, वसन्त थापाकै लय रहेको गीतमा संगीत संयोजन आशिष अविरलले गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र मरिस्का पोख्रेलको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीकै निर्देशन रहेको भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी छ । कालिञ्चोक आशपासमा छायाँकन भएको भिडियोका छायाँकार नवराज उप्रेती हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप