केन्द्रीय संस्करण

कालिञ्चोकमा सुनिल र मरिस्काको रोमान्स

person explore access_timeमाघ १०, २०७६ chat_bubble_outline0

काठमाडौं । सर्जक तथा गायक बसन्त थापाको लोकदोहोरी गीत ‘सयको गुन तिरौला हजारैले’ सार्वजनिक भएको छ । गीतमा वसन्त थापा र विष्णु माझीको स्वर रहेको छ । 

प्रल्हाद सुवेदीको शब्द, वसन्त थापाकै लय रहेको गीतमा संगीत संयोजन आशिष अविरलले गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र मरिस्का पोख्रेलको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीकै निर्देशन रहेको भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी छ । कालिञ्चोक आशपासमा छायाँकन भएको भिडियोका छायाँकार नवराज उप्रेती हुन् । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...