गज्जब क्रुले बनायो ‘मेरी पुतली’
शुक्रबार, १० माघ २०७६, १७ : ४८
काठमाडौं । चर्चित गायिका मेलिना राई र हिमाल सागरको स्वर रहेको गीत ‘मेरी पुतली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेश सिंह गुरुङ, सुनिसा बजगार्इं, सरोज ओलीको अभिनय देख्न सकिन्छ ।
‘गज्जब क्रु’को पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको म्युजिक भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेकोे भिडियोमा अमन मानन्धरको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान