सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना
शुक्रबार, १० माघ २०७६, ०६ : ३२
सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै यसका लागि आवश्यक स्रोत सुनिश्चित गरेर शीघ्र रूपमा कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्पmत नै उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास