शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय सभा सदस्यमा बिमला घिमिरे विजयी

बिहीबार, ०९ माघ २०७६, १८ : ३९
बिहीबार, ०९ माघ २०७६

बुटवल । राष्ट्रियसभा सदस्य पदमा बिमला घिमिरे बिजयी भएकी छिन् । नेकपाकी घिमिरे ८ हजार तीन सय ३८ मतसहित विजयी भएकी हुन् । 

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपानेलाई हराएर घिमिरे विजयी बनेकी हुन् ।

न्यौपानेको पक्षमा ३२८८ मत प्राप्त भएको छ । यस्तै नेकपाका तर्फबाट उम्मेदवार बनेका  जगप्रसाद शर्मा र गोपाल भट्टराई पनि बिजयी भएका छन् । तर, निर्वाचन कार्यालयले अन्तिम घाेषणा गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप