शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको अर्को जित : पासवान विजयी

बिहीबार, ०९ माघ २०७६, १७ : ५५
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् । 

उनले ४ सय ८८ फरक मतान्तरले विजयी हात पारेका हुन् । राधेश्यामले ५२९२ मतभार प्राप्त गरे । समाजवादी पार्टीका उम्मेदवार रामप्रित पासवानले ४७०४  मतभार प्राप्त गरे । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप