केन्द्रीय संस्करण

प्रदेश नम्बर १ : लोकसेवा आयोगमा पदाधिकारी नियुक्त

person explore access_timeमाघ ९, २०७६ chat_bubble_outline0

प्रदश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नियुक्ति गरेका छन् । 

प्रदेश सरकारले गरेको सिफारिस अनुसार उनले नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई लाई अध्यक्ष र  सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गरेका हुन् । 


    

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.