केन्द्रीय संस्करण

रेमिट्ली र जीएमई रेमिट बीच विप्रेषण सम्झौता

person explore access_timeमाघ ८, २०७६ chat_bubble_outline0

काठमाडौं– रेमिट्ली र जी.एम.ई. रेमिट बीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु ओप्पेनहेमरले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात माग ८ गते देखि रेमिट्लीमार्फत विश्व भरीबाट पठाएको रकम जी.एम.ई. रेमिट को ७००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जी.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...