१९२ सुत्केरीलाई के थियो उपमेयरको कोशेली
बुधबार, ०८ माघ २०७६, ०७ : ३८
जिल्लाको स्वर्गद्वारी नगरपालिकाले १९२ जना सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गरेको छ । ‘उपमेयरसँग कोसेली’ कार्यक्रममार्फत नगर क्षेत्रका ७ वटै स्वास्थ्य संस्थामा पुरेर केसेली वितरण गरिएको हो ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई भेलासँगै हाइजिनिक किटर, सेनेटरी प्याड, नेलकटर, बेबी बक्स, बेबी आयलसहित ९ प्रकारका सामग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए ।
नगरपालिकाको कोचिवाङ, स्वर्गद्वारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरी महिलालाई २ हजार ५०० बराबरको कोशेली बाँडिएको उनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध