बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

मङ्गलबार, ०७ माघ २०७६, ११ : २५
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । सेनाले मंगलबार जारी गरेको भर्नासम्बन्धी सूचनामा प्राविधक र सैन्यतर्फ खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने उल्लेख गरिएको छ । 
विभिन्न पदमा खुलाइएको सो विज्ञापनमा मंगलबारदेखि आगामी फागुन ७ गतेसम्म दरखास्त दिन सकिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप