शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाधिवेशन तोक्न चितवनमा युनियनको बैठक

सोमबार, ०६ माघ २०७६, १७ : ३६
सोमबार, ०६ माघ २०७६

चितवन । महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङगलबार चितवनमा हुने भएको छ । बैठकले नवौंं महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

यसअघि मङ्सिरमा महाधिवेशन हुने भनिएपनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन । युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल गरिने अध्यक्ष सिग्देलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप