अजितको गीत ‘कालीको ठुम्का’मा आश्मा
सोमबार, ०६ माघ २०७६, ११ : ४७
काठमाडौं । अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा कार्टून क्रुज तथा भीमफेदी गाइजको नृत्य छ ।
निर्मल लामाको निर्देशक, पवन शुसलिङको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा मोडल आश्मा विश्वकर्मा कालीको भूमिका देखिएकी छन् । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायतले समेत नृत्यमा साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने