केन्द्रीय संस्करण

चीनमा शक्तिशाली भूकम्प

personaccess_timeJan 19, 2020 chat_bubble_outline0
file photo

एजेन्सी । चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन रेशममार्गसँग जोडिएको शहर काशगरबाट सय किलोमिटर पूर्वोउत्तर क्षेत्रमा रहेको जनाइएको छ ।

भूकम्पबाट जनधनको के कति क्षति भयो त्यसबारे विस्तृत विवरण आइसकेको छैन । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...