बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लभ आज कल’ को ट्रेलरमा बोल्ड सारा

आइतबार, ०५ माघ २०७६, १८ : ०८
आइतबार, ०५ माघ २०७६

काठमाडौं । अभिनेत्री सारा अलि खान बोल्ड रुपमा प्रस्तुत भएकी छन् । हालै सार्वजनिक फिल्म ‘लभ आज कल’ को ट्रेलर उनी बोल्ड रुपमा देखिएकी हुन् ।  इम्तियाज अलीको निर्देशन रहेको लभस्टोरी जनरामा निर्मित फिल्म ‘लभ आज कल’मा कार्तिक आर्यन र सारा जोडी बाँधिएको छ । भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरीमा प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलरमा कात्र्तिक र साराको केमेस्ट्री गजबको देखाइएको छ ।

फिल्मको ट्रेलरमा सारा बोल्ड र मोर्डन समेत देखिएकी छन् । फिल्ममा सारा र कार्तिकको अलवा आरुषि शर्मा, अभिनेता रणदीप हड्डाको पनि प्रमुख भूमिका छ । फिल्म २००९ रिलिज अभिनेता सैफ अली खान र अभिनेत्री दीपिका पादुकोण अभिनित सुपरहिट फिल्म ‘लभ आज कल’को बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप