केन्द्रीय संस्करण

‘लभ आज कल’ को ट्रेलरमा बोल्ड सारा

person explore access_timeमाघ ५, २०७६ chat_bubble_outline0

काठमाडौं । अभिनेत्री सारा अलि खान बोल्ड रुपमा प्रस्तुत भएकी छन् । हालै सार्वजनिक फिल्म ‘लभ आज कल’ को ट्रेलर उनी बोल्ड रुपमा देखिएकी हुन् ।  इम्तियाज अलीको निर्देशन रहेको लभस्टोरी जनरामा निर्मित फिल्म ‘लभ आज कल’मा कार्तिक आर्यन र सारा जोडी बाँधिएको छ । भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरीमा प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलरमा कात्र्तिक र साराको केमेस्ट्री गजबको देखाइएको छ ।

फिल्मको ट्रेलरमा सारा बोल्ड र मोर्डन समेत देखिएकी छन् । फिल्ममा सारा र कार्तिकको अलवा आरुषि शर्मा, अभिनेता रणदीप हड्डाको पनि प्रमुख भूमिका छ । फिल्म २००९ रिलिज अभिनेता सैफ अली खान र अभिनेत्री दीपिका पादुकोण अभिनित सुपरहिट फिल्म ‘लभ आज कल’को बताइएको छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...