जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध
शनिबार, ०४ माघ २०७६, १८ : ०५
महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
सडक चौडाइ कार्य जारी रहदा वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ । ४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ