शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैदीलाई योग

शुक्रबार, ०३ माघ २०७६, ०७ : २९
शुक्रबार, ०३ माघ २०७६

जिल्ला कारागार कार्यालय लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको शारीरिक तथा मानसिक स्वाथ्य राम्रो बनाउन प्रशिक्षण दिइएको हो । 

राष्ट्रिय योग दिवसका अवसरमा कारागारका कैदीबन्दीलाई कारागारमै पुगेर योगसम्बन्धी प्रशिक्षण दिइएको हो । 

योगले मानिसलाई शारीरिकरुपमा तन्दुरुस्त बनाउँदै मानसिक समस्याको समेत समाधान गर्ने योग प्रशिक्षक अंगराज घिमिरेले बताए । कारागारमा हाल ८२ जना कैदीबन्दी छन् । उनीहरुमध्ये ७४ पुरुष र ८ महला छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप