शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय

बिहीबार, ०२ माघ २०७६, १६ : ०२
बिहीबार, ०२ माघ २०७६

काठमाडौं । सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड ( १०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बिहीबार बैठकका निर्णयहरु सुनाउँदै सरकार प्रवक्ता एव् सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिए । मन्त्रिरिषद बैठकले यी लगायत २० वटा निर्णयहरु गरेको छ ।

अन्य निर्णयहरु विज्ञप्तिमा हेर्नुहोस्ः 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप