शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा प्रहरी भ्यान दुर्घटना, १ जनाको मृत्यु, ७ जना गम्भीर घाइते (घाइतेहरुको नामसहित)

बुधबार, ०१ माघ २०७६, २२ : ००
बुधबार, ०१ माघ २०७६

काठमाडौं । तनहुँमा प्रहरी भ्यान दुर्घटना हुँदा १ प्रहरीको घटनास्थलमै मृत्यु भएको छ ।  नवलपरासी र तनहुँबीचमा पर्ने देवघाट मेलामा सुरक्षा दिन जाने क्रममा भएको दुर्घटनामा २८ जना प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ भने २१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये टेकबहादुर लामा, सुनिल शाही, दामोदर पैयव, सन्दिप केसी लगायत गम्भीर घाइते रहेका छन् । 
अन्य घाइतेहरुको नाम तल तालिकामा हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप