केन्द्रीय संस्करण
समाचार

तनहुँमा प्रहरी भ्यान दुर्घटना, १ जनाको मृत्यु, ७ जना गम्भीर घाइते (घाइतेहरुको नामसहित)

person explore access_timeमाघ १, २०७६ chat_bubble_outline0

काठमाडौं । तनहुँमा प्रहरी भ्यान दुर्घटना हुँदा १ प्रहरीको घटनास्थलमै मृत्यु भएको छ ।  नवलपरासी र तनहुँबीचमा पर्ने देवघाट मेलामा सुरक्षा दिन जाने क्रममा भएको दुर्घटनामा २८ जना प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ भने २१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये टेकबहादुर लामा, सुनिल शाही, दामोदर पैयव, सन्दिप केसी लगायत गम्भीर घाइते रहेका छन् । 
अन्य घाइतेहरुको नाम तल तालिकामा हेर्नुहोस्ः 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...