बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका ललितपुर सेक्रेटरी पक्राउ

बुधबार, ०१ माघ २०७६, १७ : ०७
बुधबार, ०१ माघ २०७६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर सेक्रेटरी रमेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।

डंगोललाई बुधबार दिउँसो ललितपुरको तिखिदेवलबाट प्रहरीले पक्राउ गरेको हो । 

डंगोलसँगै युवा संगठन प्रमुख सन्तमान स्याङतान पनि पक्राउ परेका छन् ।

ललितपुर निवासी डंगोल र स्याङतानलाई चन्दा संकलन, एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप