बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलवान तर अत्यन्त्यै ‘अल्छे’ सिंह

मङ्गलबार, २९ पुस २०७६, २३ : ४५
मङ्गलबार, २९ पुस २०७६

 

जंगलको सबैभन्दा बलवान जनावर सिंहलाई मानिन्छ । समूहमा बस्ने सिंह वास्तवमा नै अति शक्तिशाली जीव हो । उस्तै परे यसले जमीनका सबैभन्दा ठूलो प्राणी हात्तीलाई नै पनि मार्न सक्छ ।

तर यति बलियो जीव आफैं भने अति अल्छे हुन्छ ।

 वास्तवमा, यसको शरीरको तुलनामा मुटु निक्कै सानो हुन्छ । त्यसैले शरीरमा चाहिने अक्सिजन आपूर्ति गर्नका लागि यसले निक्कै समयसम्म आराम गर्नुपर्ने हुन्छ । यही कारण नै सिंह एक दिनमा २० घण्टासम्म सुतेरै बिताउने गर्छ ।

Photo: https://ak5.picdn.net

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप