बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुन र चाँदीको मूल्य घट्यो, आज कति छ मूल्य ?

मङ्गलबार, २९ पुस २०७६, १२ : १७
मङ्गलबार, २९ पुस २०७६

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।

 यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै मंगलबार चाँदीको मूल्ःय पनि घटेको छ।  सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप